भजनकिर्तनमा फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड’
गत शनिबार साँझ बागलुङका मठमन्दिर युवाका भजनले गुञ्जिए । त्यसो त यो पहिलो पटक होइन । केही सातादेखि यहाँका मठमन्दिरमा हराउँदै गएको भजन सुनिन थालेको हो ।