फिनल्याण्डको यो सानो शहरमा विशाल ‘स्याण्ड ब्याट्री’ बाट निकालियो ऊर्जा: वातावरण प्रदूषण ७० प्रतिशत घट्ने दावी
फिनल्यान्डको दक्षिणी सानो नगरपालिकाले हालै विश्वकै सबैभन्दा ठूलो ‘बालुवा ब्याट्री’ जडान गरेर नगरलाई ताप आपूर्ति गर्न सुरु गरेको छ।
