SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ ०६:५० AM · 1 मिनेट पढाइ

जेन जीको स्वतःस्फूर्त प्रदर्शन पोखरामा पनि: सामाजिक सञ्जाल होइन भ्रष्टाचार बन्द गर्नुपर्ने आवाज

पोखरा सभागृह क्षेत्रमा नयाँ पुस्ता (जेन–जी) ले स्वतःस्फूर्त रुपमा सरकार र नेताहरूको गतिविधि विरुद्ध प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भइरहँदा पोखरामा पनि यसले निरन्तरता पाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर