SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ ०६:५५ AM · 1 मिनेट पढाइ

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेको छ। जेनजीले बानेश्वरमा रहेको संसदभवन परिसरमा प्रवेश गर्न खोजेका छन् र प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर