जेनजीले घेरे संसद भवन; बानेश्वर संसद भवन परिसर तनावग्रस्त, कर्फ्यू आदेश जारी (हेर्नुहोस् तस्विरमा)
जेनजीले बानेश्वरमा रहेको संसदभवन परिसरमा प्रवेश गरेका छन्। उक्त क्षेत्रका सडकहरु जेनजीले कब्जा गरेका छन्। जेनजीको प्रदर्शनलाई नियन्त्रणमा लिनलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।
