SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ ०९:५८ AM · 1 मिनेट पढाइ

जेनजीको प्रदर्शनका कारण पोखरामा पनि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर