SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

जेनजीको प्रदर्शनले गर्दा नेपालको व्याण्डविथ खपत उच्चस्तरमा, इन्टरनेट सेवा कुनैपनि बेला ठप्प हुनसक्ने चिन्ता

जेनजीको प्रदर्शनका बिच नेपालको इन्टरनेट सेवा कुनैपनि बेला ठप्प हुने अवस्थामा पुगेको छ। आज बिहान जेनजीले काठमाडौंसहित देशका विभिन्न शहरहरुमा प्रदर्शन आयोजना गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर