SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनमा चर्को दमनको आलोचनापछि काठमाडौंका सीडीओ रिजालको तस्विर आधिकारिक वेबसाइटबाट हटाईयो

जेनजीहरूको प्रदर्शनका क्रममा दमन गरेको भन्दै सामाजिक सञ्जालहरुमा चर्को विरोध भएपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले आधिकारीक वेबसाइटबाट आफ्नो तस्वीर हटाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर