आइस्पानको चेतावनी- सामाजिक संजाल निष्क्रिय गरेसँगै ब्यान्डविथ क्षमता साँघुरियो, इन्टरनेट अवरुद्ध हुने खतरा भयो
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सामाजिक संजाल निष्क्रिय गर्ने सरकारी आदेशसँगै ब्यान्डविथ क्षमता साँघुरिने समस्या देखा परेर व्यापक रुपमा इन्टरनेट सेवा अवरुद्ध हुने खतरा भएको चेतावनी दिएको छ।
