SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ ०३:४९ PM · 1 मिनेट पढाइ

स्टेम ओलम्पियाड सञ्चालन गर्ने संस्थाले पाउने अनुदानका लागि आवेदन खुला

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयसँग सम्बन्धित स्टेम ओलम्पियाड सञ्चालन गर्ने संस्थालाई अनुदान प्रदान गर्न आवेदन माग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर