SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ ०५:५० PM · 1 मिनेट पढाइ

ओपनएआईले २०२९ सम्म आफ्नो अनुमानित खर्च ११५ अर्ब डलरसम्म पुर्‍याउने

ओपनएआईले २०२९ सम्म आफ्नो अनुमानित खर्च (क्यास बर्न) तीव्र रूपमा बढाएर ११५ अर्ब डलरसम्म पुर्‍याउने भएको द इन्फर्मेशनले शुक्रबार जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर