SHARE
हाम्रो खेलकुद · आइबार​ २२ भौ २०८२ ०२:३६ PM · 1 मिनेट पढाइ

पल्सर स्पोर्टस अवार्डमा नासा सेक्युरिटिजको साथ

काठमाडौं ( हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करणमा नासा सेक्युरिटिज पनि जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजनामा भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिज शेयर ट्रेडिङ पार्टनर को रुपमा जोडिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद