५५ औँ कार्यपालिका बैठक सम्पन्न : सम्पत्ति करको दरका विषयमा मालपोत कार्यालयसँग समन्वय बैठक गरिने
काठमाडौँ । मुल सडकलाई आधार मानेर भित्री भवनहरुको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको मारका विषयमा मालपोत कार्यालयसँग समन्वय बैठक गरिने काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।
