इङ्ल्यान्डको कीर्तिमानी जित
एजेन्सी – तेस्रो ओडिआईमा आज इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय ४२ रनले पराजित गरेको छ। साउथह्याम्पटनमा भएको खेलमा २१ वर्षीय जेकब बेटहेलले पहिलो ओडिआईशतक प्रहार गर्दै ८२ बलमा ११० रन बनाए। उनले जो रुटसँग १ सय ८२ रनको साझेदारी गरे। रुटले पनि ९६ बलमा शतक पूरा गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
