SHARE
हाम्रो खेलकुद · सोमबार २३ भौ २०८२ ०३:०६ AM · 1 मिनेट पढाइ

स्पेनको जितमा मेरिनोको ह्याट्रिक

एजेन्सी – स्पेनले विश्वकप छनोटमा टर्कीलाई ६-० ले पराजित गरेको छ। आर्सनलका मिडफिल्डर मिकल मेरिनोले ह्याट्रिक पूरा गरे गरे। उनले ५७औं मिनेटमा लमिन यामालको पासबाट करिब २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै आफ्नो तेस्रो गोल पुरा गरे। उनले २२ औं मिनेटमा पहिलो र इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद