SHARE
हाम्रो खेलकुद · सोमबार २३ भौ २०८२ ०३:३० AM · 1 मिनेट पढाइ

एसिया कप अघि पाकिस्तानलाई उपाधि

एजेन्सी – पाकिस्तानले फाइनलमा अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ। सारजाहमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनायो। कप्तान सलमान अली आघाले २४ रन बनाए भने मोहम्मद नवाजले २१ बलमा २ छक्कासहित २५ रन जोडे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद