SHARE
हाम्रो खेलकुद · सोमबार २३ भौ २०८२ ०३:५५ AM · 1 मिनेट पढाइ

जर्मनीको जित

एजेन्सी – जर्मनीले विश्वकप छनोटमा नर्दन आयरल्यान्डलाई ३–१ ले पराजित गरेको छ। स्लोभाकियासँग २–० को हार खेपेको केही दिनमै आएको यो जित प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीका लागि राहतपूर्ण रह्यो। बायर्न म्युनिखका सर्ज जिनाब्रीले खेलको सातौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। तर ३४औं मिनेटमा आइजाक प्राइसले गोल गर्दै नर्दन आयरल्यान्डलाई बराबरीमा ल्याए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद