SHARE
हाम्रो खेलकुद · सोमबार २३ भौ २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

कर्णालीको लगातार तेस्रो जित

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमवार कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । कर्णालीले पहिलो सेट २५-२२ ले जित्यो। एक सेट गुनाएको काठमाडौं दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। कर्णालीलाई कडा चुनौती पनि दियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद