‘व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश’- क्यानका सचिव खड्का
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले अवस्थाप्रति नैराश्यता व्यक्त गरेका छन्। जेन जी पुस्ताले काठमाडौंमा आज गरेको भ्रष्टाचार विरोधको प्रदर्शनमा सरकारी दमनपछि कम्तिमा १६ जनाको ज्यान गएको छ। जेन जीको आव्हानमा देशका विभिन्न सहरमा स्वत स्फुर्त प्रदर्शन भएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
