ललितपुरको तेस्रो जित, लुम्बिनीको फाइनल पुग्ने सम्भावना समाप्त
पोखरा (हाम्रो खेलकुद)- ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार तेस्रो जित हासिल गरेको छ। निरिह लुम्बिनी लाभाजलाई ३-० को सोझो सेटमा माथ दिँदै ललितपुरले ९ अंक जोडेको छ। यो हारमा लुम्बिनीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ। पोखराको बहुउद्देश्यीय कभर्ड हलमा ललितपुरले खेलमा एकपक्षीय पकड बनायो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
