नेपाल र बंलादेशको दोस्रो खेल बारे एन्फा छलफलमा
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको भोलि साँझ हुने मैत्रीपूर्ण खेलको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेको छ। छलफलपछि खेल हुन नहुने केहि बेरमा जानकारी गराउने एन्फा महासचिव किरण राईले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले भने, ‘एन्फा पदाधिकारीबीच छलफल जारी छ। केहिबेरमा हामी निर्णय गर्नेछौं।’ जेन जी पुस्ताको प्रदर्शनले उग्ररुप लिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
