नेपाल र बंलादेशबीचको दोस्रो खेल स्थगित
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको दशरथ रंगशालामा भोलि साँझका लागि तय दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। राजधानीको सुरक्षा अवस्था बिग्रिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको छ। जेन जी पुस्ताको प्रदर्शनले उग्ररुप लिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
