SHARE
बासुरी खबर · शुक्रबार​ ६ असार २०८२ ०२:१६ AM · 1 मिनेट पढाइ

प्राकृतिक विपत्तिबाट बच्न सिन्धुपाल्चोकका स्थानीय तहहरु सक्रियः हेलम्बू र मेलम्ची नगरपालिकामा आवश्यक स्रोतसाधन तयारी अवस्थामा

निरोज चौलागाईं, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाले प्राकृतिक विपत्तिको सामना गर्न आफ्नो तयारीलाई तीव्रता बनाएका छन् । मनसुन शुरु भएसँगै स्थानीय सरकारले विपत्तिको सामना गर्न रणनीतिक योजना बनाएका छन् ।