SHARE
कर्पोरेट समाचार · आइबार​ ८ असार २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

३१ दिन हिँडेर काठमाडौं आएका बोहराले प्रधानमन्त्रीलाई भेटेपछि भने –अब जुत्ता लगाउँछु, दाह्री काट्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आएका अभियानकर्मी नवराज बोहराले भेट गरेका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बोहराले भेट गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार