SHARE
मकालु खबर · सोमबार २३ भौ २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

आजबाट सरकारको औचित्य समाप्त भयो : शेखर कोइराला

सरकारको आदेशमा किताब कापी बोकेका निर्दोष विद्यार्थीमाथि गोली प्रहार भएको भन्दै उनले वर्तमान सरकारको नैतिक औचित्य समाप्त भइसकेको बताएका छन् ।