SHARE
मकालु खबर · सोमबार २३ भौ २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

ललितपुरका केही स्थानमा सभा, जुलस, धर्ना गर्न निषेध

ललितपुर जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ ।