SHARE
कर्पोरेट समाचार · आइबार​ ८ असार २०८२ ११:५३ AM · 1 मिनेट पढाइ

खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण गरिँदै

म्याग्दी । जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार