SHARE
मकालु खबर · सोमबार २३ भौ २०८२ ०३:१२ PM · 1 मिनेट पढाइ

प्रतिबन्धित सामाजिक सञ्जाल तत्काल खोल्न सकिन्न : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू खोल्न नसकिने अडान लिएका छन् ।