SHARE
मकालु खबर · सोमबार २३ भौ २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद् : एमाले

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ ।