SHARE
मकालु खबर · सोमबार २३ भौ २०८२ ०३:५१ PM · 1 मिनेट पढाइ

बालुवाटारमा ओली–देउवा भेटवार्ता जारी

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता जारी छ ।