SHARE
मकालु खबर · सोमबार २३ भौ २०८२ ०५:१० PM · 1 मिनेट पढाइ

‘एक्स’को पत्र: अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता गर्दैनौँ

काठमाडौँ । सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ले दर्ता नगर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै ‘एक्स'(पहिलेको ट्विटर)ले अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता नगर्ने जनाएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एक्सले पठाएको पत्र मुख्य सचिव एकनारायण अर्याललाई पढेरै सुनाउन लगाएका थिए ।