SHARE
बासुरी खबर · शनिबार १६ साउन २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोककाे ठोकर्पामा राष्ट्रिय कोदो दिवस २०८३ विशेष कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा दाेस्राे राष्ट्रिय कोदो दिवस २०८३ को अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।