SHARE
अर्थ संवाद · मङगलबार २४ भौ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

प्रहरीको गोली र छर्रा लागेर दुई फोटो पत्रकार घाइते

काठमाडौं  । जेन–जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् ।प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ,  नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका हुन् ।पत्रकार ढुंगानालाई अस्पताल भर्ना गरिएको छ । उता सशस्त्र प्रहरीका जवानहरू पनि घाइते हुन पुगेका छन् ।