SHARE
कर्पोरेट समाचार · सोमबार २३ भौ २०८२ १०:२० AM · 1 मिनेट पढाइ

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक, ,युवा भने सडकमा

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साललगायले युवा नीति सार्वजनिक गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार