SHARE
कर्पोरेट समाचार · सोमबार २ असार २०८२ १२:२८ PM · 1 मिनेट पढाइ

लक्जरी ईभी एनइभीको बिक्रीमा १३ प्रतिशतले वृद्धि

काठमाडौं । चिनियाँ विद्युतीय सवारी साधन निर्माता सेरेसले आफ्नो न्यु इनर्जी भेहिकल (एनइभी) बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ । एनइभीले सन् २०२५ को अप्रिल महिनामा प्रतिस्पर्धी बजारमा पुनः मजबुत उपस्थिति जनाएको हो। कम्पनीले उक्त महिना ३१ हजार ४८८ युनिट एनइभी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार