SHARE
बासुरी खबर · शनिबार २१ भौ २०८२ ०२:४४ AM · 1 मिनेट पढाइ

बिद्यालयहरुले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ :मन्त्री तामाङ

नवलपुर । बागमती प्रदेशका खानेपानि उर्जा तथा सिंचाई मन्त्री माननीय कृष्णकुमार तामाङले गुणस्तरीय शिक्षाको लागि विद्यालयमा दक्ष शिक्षकको, कुशल व्यावस्थापन समिति, अनुसासीत विद्यार्थी, जागरूक अभिभावक र संस्कारयुक्त शिक्षा आवश्यक हुने बताए ।