SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ १५ साउन २०८३ ०७:५१ PM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका १,९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण 

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र कार्य क्षेत्र भएर दर्ता गराइएका १ हजार ९१२ वटा सहकारी संस्थामध्ये गएको वर्षमा ६६७ वटा मात्र नवीकरण भएका छन् । यो  आधाभन्दा बढी सहकारीहरू संस्थागत नियमन र सम्पर्कभन्दा बाहिर रहेको वा निष्क्रिय रहेको सङ्केत हो ।  विभागले २०८२/०८३ को प्रगति कार्यवाहक प्रमुख सुनिता डंगोल समक्ष पेश गर्दा विभागीय प्रमुख ध्रुवकुमार काफ्लेले यो विवरण सुनाउनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं