SHARE
कर्पोरेट समाचार · आइबार​ २२ भौ २०८२ १०:३० AM · 1 मिनेट पढाइ

शेयर बजारमा दोहोरो अंकको गिरावट,४ अर्बको कारोबार

काठमाडाैं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यो दिन ११.५२ अंकले घटेर २ हजार ७०८.२५ विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ४० करोड २७ रुपैयाँको कारोबार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार