SHARE
कर्पोरेट समाचार · आइबार​ २२ भौ २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

‘राज्यले सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नुले सुशासन कायम नभएको सङ्केत गर्छ’

कर्णाली । राज्यले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नु भनेको सार्वजनिक निकायमा सुशासन कायम गर्न नसकेकोतर्फ सङ्केत गर्ने सरोकार भएकाहरूले बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित दिवस समारोहमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी बोध गरी मर्यादामा रहेर सबैले काम गरेमा सर्वोत्कृष्ट कर्मचारी प्रशस्त भेटिनेमा जोड दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार