SHARE
कर्पोरेट समाचार · आइबार​ २२ भौ २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

‘यामाहा ब्लु फेस्ट’ आजदेखि, यस्ता छन् एक्सचेन्ज अफरहरु

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव, ‘यामाहा ब्लु फेस्ट’ सुरु भएको छ । आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा यामाहा ब्लु फेस्ट सुरु गरिएको हो । उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने बाचा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार