SHARE
कर्पोरेट समाचार · सोमबार २ असार २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

लगानीकर्ता प्रतिनिधि संघ सीडिएसीका सीईओ बीच भेटवार्ता, लगानी सुरक्षितबारे छलफल

काठमाडौं । नेपालकाे पूँजी बजार प्रणालीलाई सशक्त, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानमा अग्रणी भूमिका खेल्दै आएको केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (CDSC) का प्रमुख कार्यकारी अधिकृत (CEO) मा प्रवीण पण्डा नियुक्त भएका छन्। लगानीकर्ता प्रतिनिधि संघ तथा सरोकारवाला संघ–संस्थाहरूले पण्डालाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार