SHARE
अर्थ संवाद · शनिबार २१ भौ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

भुक्तानी नदिएपछि कोहलपुरस्थित परीक्षा नियन्त्रण कार्यालयमा गरिएको तालाबन्दीप्रति महासंघको ऐक्वयद्धता । 

बाँके कोहलपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको सुविधा सम्पन्न भवनको निर्माण कार्य निर्माण कम्पनीले पूरा गर्दा समेत भुक्तानी नभएपछि कार्यालयमा तालाबन्दी गरिएको छ ।