असल अभ्यास सिकाईका लागी मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगर अस्पतालसँग छलफल
मेलम्ची । मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
