SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २० भौ २०८२ ०९:५७ AM · 1 मिनेट पढाइ

‘सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम, निर्णय खारेज गर’

काठमाडौं । नेकपा माओवादी केन्द्रले दर्ता अटेर अगेका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गरेको छ । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकबाट आफूहरू सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको तर नियन्त्रण गर्न नहुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार