‘सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिक अधिकार र रोजीरोटी खोस्न मिल्दैन्’
काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको पक्ष र विपक्षमा तीव्र बहस भइरहेको छ । कतिपयले सरकारको निर्णयलाई अपरिपक्व र अव्यवहारिक भनेका छन् भने कतिपयले नियमन जरुरी रहेको प्रतिक्रिया जनाइरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
