SHARE
कर्पोरेट समाचार · सोमबार २ असार २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि २० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आज पहिलो खेलमा टस जितेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यसँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार