SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २० भौ २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

ओलीको राजनीतिक प्रतिवेदन : ५ लाखभन्दा बढी कमाउने उच्च वर्ग, १० वर्षमा प्रतिव्यक्ति आय कम्तिमा ४ हजार अमेरिकी डलर पुऱ्याउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई तीन वर्गमा विभाजन गरेका छन् । शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा उनले आय, जमिन स्वामित्व र सम्पत्तिका आधारमा निम्न, मध्यम र उच्च वर्ग छुट्याएका छन्। प्रतिवेदनमा वर्ग संरचना खण्डअन्तर्गत निम्नवर्ग, मध्यमवर्ग र उच्चवर्गलाई चित्रण गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार