SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २० भौ २०८२ १२:४४ PM · 1 मिनेट पढाइ

काठमाडौंमा एआई सम्मेलन हुँदै

काठमाडौं । दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन शनिबार काठमाडौंको होटल हिमालयमा हुने भएको छ । भोलीदेखि हुने सम्मेलन डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्दैछ भने इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्यमा सम्पन्न हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार