SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २० भौ २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

लोमान्थाङको छोर्तेनछोमा ७८ लाख लागतमा निर्माणाधिन पुल अन्तिम चरणमा

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले वडा नं १ र २ जोड्ने छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण भइरहेको छ । गाउँपालिकाको वित्तीय समानीकरण बजेट विनियोजन गरी वडा नं १ र २ सहित झोङ गुफा र निफुक गुम्बा जोड्ने पक्की मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार