लघुवित्तपीडित र सरकारबीच निरन्तर वार्ता
काठमाडां । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सघंर्ष समितिबिच शुक्रबार पुनः वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहे पनि सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच आज पुनः वार्ता हुने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press
